कालापानी सिँचाइ आयोजना
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा निर्माणाधीन कालापानी सिँचाइ आयोजनाको मुख्य बाँध क्षेत्र । नौ करोड बढीको लगानीमा सिँचाइ आयोजना निर्माणको कार्य भैरहेको छ । तस्बिरः रासस