गोरखाको जोखिमपूर्ण यात्रा
गोरखाको चुमभ्यालीबाट सदरमुकाम झर्ने बाटो । चुम्चेत गाविसको बुढीगण्डकीमाथि सर्दीभीरको करिब दुईसय मिटर लामो बाटोमा तीन महिनादेखि यसरी डोरीमा झुण्डेर यात्रा गर्न स्थानीयबासी बाध्य छन् । तस्बिरः शिवप्रसाद उप्रेती