उत्तरी भारतमा सडक दुर्घटना, सातको मृत्यु

उत्तरी भारतमा सडक दुर्घटना, सातको मृत्यु

नयाँ दिल्ली: उत्तरी भारतीय राज्य हर्याणामा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५० घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

हर्याणा राज्यको सिर्सा जिल्लाको राष्ट्रिय राजमार्गमा मंगलबार दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। यस घटनामा परी सात व्यक्तिको दुर्घटना स्थलमा नै मृत्यु भएको र अन्य ५० जना घाइते भएका बताइएको छ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। तर प्रत्यक्षदर्शीका अनुसार दुबै सवारी सधानले उच्चगतिमा रहेको हुनाले सो घटना भएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.