रुदै छ दशरथ रंगशाला
नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको रंगशालालाई भूकम्पले जीर्ण बनायो । पुनःनिर्माणको नाममा भूकम्पले चीरा परेको रंगशालाको प्याराफिट र विभिन्न संरचना अझ भत्किए । तर, भूकम्प गएको करिब डेढ वर्ष पुग्न लाग्दा समेत पुनःनिर्माण हुन सकेको छैन । २०७२ वैशाख १२ को भूकम्पले भत्काएको रंगशाला पुनःनिर्माण हुन नसक्दा देखिएको अस्तव्यस्तता । तस्बिरः रजेन्द्र केसी