गायक तथा संगीतकार सुनील बर्देवाको निधन
![गायक तथा संगीतकार सुनील बर्देवाको निधन](https://annapurnapost.prixacdn.net/media/albums/Sunil-Bardewa-57d8c309861c36.67004186_oUvActKlbZ.jpg)
काठमाडौं: गायक तथा संगीतकार सुनील बर्देवाको उपचारका क्रममा निधन भएको छ ।
कलेजोको समस्याबाट पीडित बर्देको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
बर्देवाको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा राखिनेछ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
बर्देवाका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निक्कै चर्चित छन् ।
बर्देवाको गीत गोरेटो अनि उस्तै छ गल्ली
बिहानीमा अनि साँझमा
बर्देवाका चर्चित गीत
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)