महिला पनि कम छौं र ?
मोरङको उर्लाबारीस्थित आइतबारे चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरिरहेकी हेमन्ता ठाकुर । उर्लाबारीमा सैलुन चलाउँदै आएका श्रीमान् वैदेशिक रोजगारीमा गएपछि हेमन्ताले सैलुन चलाउँदै आएकी छन् । रासस