उत्तर कोरियामा आणविक बम परीक्षण हुँदा नेपालमा विरोध
हरिहरभवनस्थित उतर कोरियाली दूतावास अगाडि शुक्रबार एक घन्टा धर्ना दिएको छ । उतर कोरियाले हालसालै मात्र गरिएको आणविक बम परीक्षणको विरोध स्वरुप ब्युटिफुल माइन्ड ग्रामीण क्लबहाउसको अगुवाइमा धर्ना कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुकुन्द सुवेदीले बताए ।
तस्बिरः अन्नपूर्ण