केल्भिनेटरका उत्पादन खरिदमा उपहार
![केल्भिनेटरका उत्पादन खरिदमा उपहार](https://annapurnapost.prixacdn.net/media/albums/kelvinator-57de36941f4960.40573629_5CFLmkapoN.jpg)
काठमाडौं: केल्भिनेटर ब्रान्डको रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा ग्राहकले पक्का उपहार पाउने भएका छन् ।
विजयादशमी र दीपावलीको अवसरमा केल्भिनेटको रेफ्रिजेरेटर खरिदमा सीजी ड्राई आइरन तथा एसीको खरिदमा निःशुल्क जडान सेवा पाउने कम्पनीले जनाएको छ ।
अमेरिकन टेक्नोलोजीद्वारा तयार पारिएको केल्भिनेटरका उच्च गुणस्तरीय उत्पादन युरोप तथा अमेरिकामा प्रसिद्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)