पाकिस्तानको पेसावर सहरमा बन्दुकधारीको आक्रमण, तीन सैनिकको मृत्यु

पाकिस्तानको पेसावर सहरमा बन्दुकधारीको आक्रमण, तीन सैनिकको मृत्यु

पेसावर: उत्तरपश्चिम पाकिस्तानी सहर पेसावरमा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा तीन सैनिकको मृत्यु भएको छ।

प्रहरी अधिकारी साउकात खानका अनुसार आइतबार बिहान निजी सवारी साधनमा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी तीन सैनिकको मृत्यु भएको छ।

खानका अनुसार आक्रमणकारी मोटरसाइकलमा त्यहाँबाट भागेका थिए। आक्रमणकारीको खोजीकार्य जारी रहेको प्रंहरीले जानकारी दिएको छ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। तर यसप्रकारको आक्रमणमा इस्लामिस्ट स्टेट (आइएस) आतङ्ककारी समूहको सहभागीता रहँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.