छिमेकीको मलामी गएका बेला चट्याङ लागेर एकको मृत्यु, १० घाइते

छिमेकीको मलामी गएका बेला चट्याङ लागेर एकको मृत्यु, १० घाइते

जिरी: चट्याङ लागेर दोलखामा एकजनाको मृत्यु भएको छ। अन्य १० जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब २ बजेतिर परेको चट्याङ लागेर जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय मानबहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको इलापा प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए।

घाइते मध्ये तुलबहादुर जिरेलको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धारका लागि प्रहरी घटनास्थल पुगिसकेको कार्कीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.