ओलीलाई बुद्धको उपदेश पढाउदै घनश्याम भुसाल

काठमाडौँः एमाले भित्र गुटबन्दी बढेको भन्दै उपमहासचिव घनश्याम भुसालले पार्टी स्थायी कमिटीमा छुट्टै राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी बढाएको भन्दै पार्टी स्थायी कमिटीमा भुसालले छुट्टै राजनीतिक प्रस्ताव पेश गरेका हुन् । गुटबन्दी अन्त्य गर्न र आजका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्न’ शीर्षकमा भुसालले २६ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् ।

मंगलबार पेश भएको प्रस्तावमाथि बुधबार छलफल हुने बताइएको भए पनि बुधबार छलफल नहुने भएको छ । पार्टी अध्यक्ष ओलीले भुसालले अघि सारेको प्रस्तावमाथि अर्को बैठकमा छलफल गर्ने प्रतिबद्धता भने व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले पेश गरेको ३२ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि फरक मत राख्दै भुसालले फरक प्रस्ताव पेश गरेका हुन् । भुसालको प्रस्तावमा गुटबन्दीलाई केन्द्रमा राखेका छन् ।

भुसालको प्रस्तावमा केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन नभएको, स्थायी कमिटीमा उचित ढंगले छलफल नभएको, पार्टी संस्थागत ढंगले नचलेको जस्ता असन्तुष्टि बुँदागत रुपमा पेश गरेका छन् ।

भुसालले चुनौतीको सामना गर्न सक्ने पार्टी संगठन निर्माण गर्न आह्वान गरेका छन् । दस्तावेजको अन्तिममा गौतम बुद्धको एक सन्दर्भ उल्लेख गर्न चाहन्छु भन्दै भुसालले ओलीलाई गौतम बुद्धको उपदेश पढाएका छन् ।

‘बुद्धको समयमा विकसित मगध राज्यका राजा अजात शत्रुले अविकसित कब्जीकामाथि आक्रमण गर्ने निर्णय गरे । त्यसै बेला बुद्ध मगध पुगेका थिए । आफ्नो योजनाबारे सल्लाह माग्न राजाले आफ्ना मुख्य दूतलाई बुद्धकहाँ पठाए  । जब दूतले राजाको योजना बुद्धलाई बताए र सल्लाहका लागि अनुरोध गरे बुद्धले नजिकै बसेका आफ्ना मुख्य चेला आनन्दतिर फर्केको प्रशंगलाई भुषालले दस्तावेजको अन्त्यमा उल्लेख गरेका छन् ।

 बुद्ध: आनन्द ! बज्जीहरु पहिले जस्तै सङ्गठित छन् ?
आनन्द: हो पहिले झैँ अहिले पनि सङ्गठित छन् ।
बुद्ध: उनीहरुले आफ्ना सबै निर्णय सामुहिकरुपमा गर्छन् ?
आनन्द: हो, गर्छन् ।
बुद्ध: उनीहरु जब आफ्ना समस्याका बारेमा छलफल गर्छन्, पहिले झैँ सानो–ठूलो नभनिकन समान हैसियतमा रहेर छलफल गर्छन् ?
आनन्द: हो, त्यसै गर्छन् ।
बुद्ध: पहिले–पहिले आफ्ना निर्णय लागू गर्न सबैले दिलोज्यानले काम गर्थे, आजकल पनि त्यसै गर्छन् ?
आनन्द: सबैले सामुहिक निर्णय गर्छन्, सबैले लागू गर्छन् ।

त्यसपछि, बुद्ध राजाका दूततिर फर्के र भने: यदि बज्जीहरु सामुहिकतामा त्यत्ति बढी विश्वास गर्छन् भने उनीहरुमाथि विजय पाउन सम्भव छैन । उनीहरुमाथि आक्रमण गर्ने धृष्टता नगर्नु ।यो शिक्षा आज नेकपा एमालेका लागि पनि असाध्यै महत्वको छ । हामीले पनि सामुहिकरुपमा छलफल गर्ने, निर्णयमा सबैलाई सहभागी गराउने र त्यो निर्णयको पालना सबैले गर्ने हो भने राष्ट्रिय एकतालाई सुदृढ गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजतर्फ अगाडि बढ्न कसैले रोक्न सक्दैन ।

बुद्ध : आनन्द ! बज्जीहरु पहिले जस्तै सङ्गठित छन् ?
आनन्द : हो पहिले झैँ अहिले पनि सङ्गठित छन् ।
बुद्ध : उनीहरुले आफ्ना सबै निर्णय सामुहिकरुपमा गर्छन् ?
आनन्द : हो, गर्छन् ।
बुद्ध : उनीहरु जब आफ्ना समस्याका बारेमा छलफल गर्छन्, पहिले झैँ सानो–ठूलो नभनिकन समान हैसियतमा रहेर छलफल गर्छन् ?
आनन्द : हो, त्यसै गर्छन् ।
बुद्ध : पहिले–पहिले आफ्ना निर्णय लागू गर्न सबैले दिलोज्यानले काम गर्थे, आजकल पनि त्यसै गर्छन् ?
आनन्द : सबैले सामुहिक निर्णय गर्छन्, सबैले लागू गर्छन् ।

त्यसपछि बुद्ध राजाका दूततिर फर्के र भने : यदि बज्जीहरु सामुहिकतामा त्यत्ति बढी विश्वास गर्छन् भने उनीहरुमाथि विजय पाउन सम्भव छैन । उनीहरुमाथि आक्रमण गर्ने धृष्टता नगर्नु ।यो शिक्षा आज नेकपा एमालेका लागि पनि असाध्यै महत्वको छ । हामीले पनि सामुहिकरुपमा छलफल गर्ने, निर्णयमा सबैलाई सहभागी गराउने र त्यो निर्णयको पालना सबैले गर्ने हो भने राष्ट्रिय एकतालाई सुदृढ गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजतर्फ अगाडि बढ्न कसैले रोक्न सक्दैन ।

- See more at: http://www.nayapage.com/121632#sthash.rt5zfmGf.dpuf

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.