धादिङ दुर्घटनाको दर्दनाक दृश्य
![धादिङ दुर्घटनाको दर्दनाक दृश्य](https://annapurnapost.prixacdn.net/media/albums/Dhading-Accident-57ea50507789b6.39561889_KmCinQRUJz.jpg)
मंगलबार धादिङको मार्पाक–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढि घाइतेको भएका छन्। घाइते मध्ये १३ जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। दुर्घटनापछि मृतकका शव भीरमा छरिएको अवस्थामा भेटिएका छन् । धादिङवेशीबाट किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मंगलबार मार्पाक–६ लपाङफेदी दुर्घटनामा देखिएको एक दर्दनाक दृश्य । तस्बिर: अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)