शिल्पाको सारी चर्चा
नायिका शिल्पा पोखरेल बेला-बेलामा चर्चामा अाइरहन्छिन्। कहिले फिल्म चलेपछि त कहिले कहिले सम्बन्धका कारण चर्चामा अाइरहन्छिन् शिल्पा।
पछिल्लो पटक नायिका शिल्पा सारी लगाएर सार्वजनिक कार्यक्रममा पुगेपछि उनको चर्चा फेरि चुलिएको छ।
छविराज ओझासँग बिहे गर्ने हल्लाका बीच उनलाई सारी सुहाएको टिप्पणीसमेत गरिएको छ।