पोर्चुगलका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

पोर्चुगलका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

बेइजिङ: पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टाले चीनको भ्रमण गर्ने भएका छन्।  

आगामी अगस्ट ८ देखि १२ तारिखसम्म कोस्टाले चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता आइतबार सो घोषणा गरेका हुन्। कोस्टा उनका चिनियाँ समकक्षी लि केकिआङ्गको निमन्त्रणामा चीन भ्रमणमा आउन लागेकाले चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ्ग सुआङ्गले जानकारी दिए। 

 भ्रमणका क्रममा उनले चीन र पोर्चुगलवीचको आर्थिक तथा व्यापारिक सहकार्यका लागि बनाइएको मञ्चको पाँचौ सम्मेलनमा सहभागीता जनाउने बताइएको छ। रासस/सिन्ह्वा 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.