दोलखा केन्द्र बिन्दु भएर भूकम्पको धक्का
काठमाडौंः दोलखा केन्द्र बिन्दु भएर शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार बिहान दोलखा केन्द्र बिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोलखाको मैनापोखरी नजिकै केन्द्र भएको रेकर्ड गरिएको छ ।
लामो समयपछि शुक्रबार बिहान १०:३७ बजे भूकम्प गएको हो ।