नेताज्यू लड्डु खानुहोस्
एमालेको चियापानमा एमाले नेता मरतमोहन अधिकारीको हातबाट लड्डु खाँदै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । शनिबार एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा काठमाडौँको शङ्खपार्कमा चियापान कार्यक्रम गरेको थियो । तस्बिरः रासस