बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

झापाः झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा सोमबार बिहान को १ ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे५प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट कनकाई नगरपालिका–३ का ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवालको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। मृतक दुबै मोटरसाइकलमा सवार थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.