प्रचण्ड हात मिलाउँदै, सीता कपाल मिलाउँदै
![प्रचण्ड हात मिलाउँदै, सीता कपाल मिलाउँदै](https://annapurnapost.prixacdn.net/media/albums/Sita-dahal-1-5804c22fce5330.45627976_hOPYkh8eLT.jpg)
काठमाडौं : भारतको गोवमा सम्पन्न ब्रिक्स सम्मेलनमा पर्यबेक्षकका रुपमा सहभागी भएर सोमबार काठमाडौं फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै रहेकी पत्नी सीता दाहालले अन्तराष्ट्रिय विमानस्थलमा अनौठो व्यवहार देखाइन् ।
प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा रहेका विशिष्ट अधिकारीहरुसँग प्रधानमन्त्रीले हात मिलाउँदै गर्दा सिता भने प्रचण्ड अघिअघि हिडेर कपाल मिलाइरहेको देखियो । उनको यो व्यवहारलाई स्वागतमा लागि उभिएका भीभीआइपीहरुले अनौठो मानेका थिए । केही तस्बिरहरु यहाँ हेर्नुस् ।
तस्बिरहरु : रजेन्द्र केसी।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)