ट्रकले ठक्कर दिँदा हजुरआमा र नातिनीको मृत्यु

ट्रकले ठक्कर दिँदा हजुरआमा र नातिनीको मृत्यु

नेपालगन्जः ट्रकको ठक्करबाट कोहलपुरमा हजुरआमा नातिनीको मृत्यु भएको छ। मंगलबार कोहलपुरबाट बाँसगढी जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले कोहलपुर नगरपालिका–३, मदनचौकमा बाटो काट्दै गरेकी ५८ बर्षीया सीतादेवी पोख्रेलको घटना स्थलमै मृत्यु भएको छ ।

ट्रकको ठक्करले घाइते दुई बर्षीया नातिनी प्रशंसा पन्तको भने उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ट्रक चालकलाई इलाका प्रहरी कार्यलय कोहलपुरका नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सुरेश काफ्ले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.