सलमान खानलाई जेल सजाय हुनसक्ने !

सलमान खानलाई जेल सजाय हुनसक्ने !

एजेन्सीः बलिउड नायक सलमान खानले सफाइ पाइसकेको कालो हरिण सिकारको मुद्दा बल्झिने भएको छ । यो मुद्धा बल्झिएपछि सलमान तनावमा आएका छन्।

सलमानले कालो हरिण सिकार गरेको मुद्धा बल्झिएसँगै आरोप ठहर भएमा उनलाई जेल सजाय हुन सक्ने बताइएको छ । सफाइ पाइसकेको मुद्धा बल्झिएपछि सलमान जेल जान सक्ने खतरा बढेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

भारतको राजस्थान सरकारले सुप्रिम कोर्टमा मुद्दाबारे स्पेसल अपिल गर्ने भएपछि उनको मुद्धा बल्झिएको हो । उनले कालो हरिण सिकार गरेको ठहर भएमा उनलाई जेल सजाय हुने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.