आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउनुपर्छः नेता पौडेल

आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउनुपर्छः नेता पौडेल

पाँचथरः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक क्रान्तिमार्फत मलुकलाई समृद्ध बनाउने बेला आएको बताए ।

तरुण दलको ६४औँ स्थापना दिवसका अवसरमा सदरमुकाम फिदिममा आज आयोजित कार्यक्रममा उहाँले मुलुकलाई समुन्नत बनाउन कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा जोड दिए ।

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सबै राजनीतिक दललाई समेटेर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताउनुभयो । उनले भने, ‘२०७४ माघसम्म तीन वटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, त्यसैले सबै दल मिल्नुको विकल्प छैन ।’

कार्यक्रममा नेका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, जिल्ला सभापति नरेन्द्रकुमार केरुङलगायतले धारणा सम्बोधन गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.