पत्रकार न्यौपाने मेदान्त अस्पतालमा भर्ना, सहयोगका लागि अपिल

पत्रकार न्यौपाने मेदान्त अस्पतालमा भर्ना, सहयोगका लागि अपिल

काठमाडौंः पत्रकार सञ्जय न्यौपाने अस्पताल भर्ना भएका छन्। मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगबाट पीडित पत्रकार न्यौपाने भारतको मेदान्त अस्पतालमा भर्ना भएका हुन्।

पहिलो चरणको उपचार सकेर घरमा आराप गरिरहेका न्यौपानेको स्वास्थ्यमा पुनः समस्या देखिएपछि मेदान्त अस्पतालमा भर्ना गरिएको हो।

दशैको टिकाका दिन एक्कासी बेहोस भएपछि न्यौपानेलाई मेदान्त अस्पताल लगिएको हो। न्यौपाने कारोवार दैनिकका पूर्व सम्पादक तथा आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत हुन्।

यसैबीच नेपाल आर्थिक पत्रकार समाजले पत्रकार न्यौपानेको उपचारमा थप सहयोगका लागि अपिल गरेको छ। समाजले नेपाल बंगलादेश बैंकमा रहेको खातामा सहयोग रकम जम्मा गरी सहयोग गरिदिन सम्पूर्ण शुभेच्छुकहरुलाई अपिल गरेको छ।

खाता विवरण:

नेपाल बंगालादेश बैंक, खाता नम्बर : १५७०४१P

बिजुलीबजार, काठमाडौं।

नेपाल आर्थिक पत्रकार समाज

Society of Economic Journalist-Nepal 

Email:[email protected]

Phone: 01-4242567


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.