युवती हराएको चार दिनपछि शव भेटियो

युवती हराएको चार दिनपछि शव भेटियो

भैरहवाः आइतबारदेखि हराइ रहेकी एक युवती बुधवार मृत अवस्थामा भेटिएकी छिन्।

चारदिनदेखि हराएकी युवती कपिलवस्तु खुरुहुरिया ६ खडैचामा रहेको हरिभजन आयल सेन्टरको नजिकैको पोखरीमा फेला परेकी हुन् । \

सोही गाविसका तिलबहादुर वैजालिकी छोरी २५ वर्षीय नानी माया वैजालीको बुधबार शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक सुनिल कुमार प्रधानले जानकारी दिए ।

शवलाई पोष्टमार्टको लागि वहादुरगञ्जमा लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारीदिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.