‘सानी’को मायाको जवानी (भिडियो)
काठमाडौँ: प्रेम सेनको ‘छौ सानी सानी मायाको खानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सेनको नयाँ एल्बममा समेटिएको प्रम गीतको भिडियो सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा आँचल शर्मा र विनोद पौडेललगायतले अभिनय गरेका छन् । लेखु सहयात्रीको शब्द र साजन शाहको संगीत रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
४