नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

कावासोती: गैंडाको अाक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएकाे छ। गैंडाको अाक्रमणमा परी कावासोती–१२ का ४५ वर्षीय अनिल मण्डलको मृत्यु भएको हो।

शनिवार बिहान शौच गर्न जङ्गल गएका बेला मण्डललार्इ गैँडाले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

एक साता अघिमात्रै मध्यविन्दु नगरपालिका–७ मा बाघको आक्रमणबाट पनि एक महिलाको ज्यान गएको थियो

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.