पूर्व सैनिक प्रमुख लेबनानको राष्ट्रपतिमा निर्वाचित

पूर्व सैनिक प्रमुख लेबनानको राष्ट्रपतिमा निर्वाचित

बेरुत: लेबनानका पूर्व सैनिक प्रमुख मिसेल अउन लेबनानको १३ आैं राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन्।

करिब साढे दुई वर्षसम्म रिक्त रहेको लेबनानी राष्ट्रपति अउनलाई लेबनानी संसद्ले राष्ट्रपतिमा निर्वाचित गरेको हो।

आउनको राष्ट्रपतिमा आगमन पूर्व प्रधानमन्त्री तथा अल मुस्ताक बल आन्दोलनका नेतृत्वकर्ता साद हरिरीले साथ दिएपछि अनपेक्षितरुपमा भएको हो। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.