यो हो भारतीय राष्ट्रपति चढेको कार
![यो हो भारतीय राष्ट्रपति चढेको कार](https://annapurnapost.prixacdn.net/media/albums/Indian-President-Car-58199225c00336.83630366_6BzirGxo11.jpg)
भारतीय राष्ट्रपति प्रणम मुखर्जी काठमाडौँ आइपुगेका छन् । भारतीय राष्ट्रपति चढ्ने कारको चर्चा यस अघि नै भइसकेको छ । विशेष सुरक्षा व्यवस्था रहने कार बुलेट प्रुफ हो । तस्बिरः नेपाल टेलिभिजन
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)
भारतीय राष्ट्रपति प्रणम मुखर्जी काठमाडौँ आइपुगेका छन् । भारतीय राष्ट्रपति चढ्ने कारको चर्चा यस अघि नै भइसकेको छ । विशेष सुरक्षा व्यवस्था रहने कार बुलेट प्रुफ हो । तस्बिरः नेपाल टेलिभिजन