न्याय परिषदको सदस्यमा अधिवक्ता वैदिक नियुक्त

न्याय परिषदको सदस्यमा अधिवक्ता वैदिक नियुक्त

काठमाडौंः न्याय परिषदको सदस्यमा अधिवक्ता पदमप्रसाद वैदिक नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेबी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा शुक्रबार प्यूठान नगरपालिका–१९ का वैदिकलाई न्याय परिषदको सदस्यमा नियुक्त गरेकी हुन्।

'राष्ट्रपतिज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा ९१० को खण्ड ९घ० बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा खैरा गा।वि।स। वडा नं। ६ हाल प्यूठान न।पा। वडा नं। १९ निवासी अधिवक्ता ९प्रमाणपत्र नम्बर ४३३०० श्री पदमप्रसाद वैदिकलाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ,'राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

न्याय परिषदमा नियुक्त भएका वैदिक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.