'जग्गा जासूस' मा रणबीर र कटरीनाको रोमान्स !

'जग्गा जासूस' मा रणबीर र कटरीनाको रोमान्स !

रणबीर कपुर तथा कटरिना कैफको नयाँ फिल्म 'जग्गा जासूस'को फस्टलुक सार्वजनिक भएको छ । सुटिङ दौरानमा खिचिएको फोटो पहिलो पटक सार्वजनिक भएको हो । उक्त फोटोमा रणबीरको एउटा खुट्टा देखिएको छैन् ।

नाच्दा छोपिएको हुनसक्ने वा एउटा खुट्टो नभएको व्यक्तिको अभिनय गरेको वा जासूसको एक अभिनय अन्तर्गतको त्यो पोजिसन भएको हुनसक्ने अनुमान छ ।

अनुराग बासुले निर्देशन गरेको फिल्मका लागि २०१४ मै २० दिन सुटिङ गरिएको थियो । तर, उक्त दृश्य उनलाई मननपरेपछि फेरि सुटिङ गराएका छन् ।

विभिन्न कारणले समयमै सुटिङ नसकिदा जग्गा जासूसको रिलिज हुने समय पनि पछि धकेलिएको छ । २७ नोवेम्बर २०१५ मा रिलिज गर्ने घोषणा गरिएको फिल्म कलाकारको व्यस्त कार्यतालिकाले समयमै सुटिङ गर्न नसकिएको कारण देखाउँदै रिलिज मिति पछि सारिएको छ । अब उक्त फिल्म आगामी ७ अप्रिल २०१७ मा रिजिज हुने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.