भूकम्प पीडितको लाइन
सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि अनुदान दिन थालेपछि नुवाकोटको विदुरमा रहेको राष्ट्रिय वाणिज्य वैंकमा बिहीबार पहिलो किस्ता वापतको ५० हजार रुपैया लिन लाम लागेका भूकम्प पीडित । तस्बिरः देवचन्द्र भट्ट