बैंक अफ काठमान्डू लुम्बिनी र सिद्धार्थ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौः बैंक अफ काठमान्डू लुम्बिनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच बैंक इन्सुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको बैंकले जनाएको छ । यस सेवाअन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गले निर्र्जीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाबाट प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।