खुर्सानी व्यापारी
हेटौँडा कुलेखानी काठमाडौं सडक अन्तर्गत देउरालीमा ग्राहकको प्रतिक्षामा खुर्सानी व्यापारी । यस क्षेत्रका स्थानीयले उत्पादन गरेको तरकारी तथा फलफूल उक्त सडक भएर ओहर दोहर गर्ने यात्रुले खरिद गर्ने गरेका छन् । तस्बिरः कृष्ण सारु मगर