मुलाको चाङ कस्तो लाग्यो ?
चवाहिलको सडक किनारमा बिक्रीमा राखिएको मुला । काभ्रे, गोरखालगायत जिल्लाका किसानले आफै उत्पादन गरेको मुला उपत्यकामा ल्याउने गरेका छन् । तस्बिरः छेटु शेर्पा ।