सीजीका हिटरमा ग्राहकको आकर्षण

सीजीका हिटरमा ग्राहकको आकर्षण

काठमाडौः सीजी ब्रान्डका उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको छ । जाडोयाम सुरु भएसँगै सीजीका हिटरले राम्रो बजार लिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विद्युत खपत कम गर्ने, आकर्षक सीजीका हिटर नेपाली बजारमा भित्रिएका छन् । ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले विभिन्न रेन्ज, मोडल र क्षमताका हिटर बजारमा ल्याएको छ ।

बजारमा हरेक दिन सीजीका हिटर ग्राहकको रोजाइमा पर्दै गएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार अहिले बजारमा सीजीका ग्यास हिटर, ह्यालोगल हिटर र इलेक्ट्रिक फ्यानको माग अत्यधिक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.