जलबराह कुण्ड
म्याग्दी जिल्लाको प्रमुख आकर्षण केन्द्र प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाममा रहेको जलबराह कुण्ड । विशाल चट्टानमा मूल फुटेर बनेको यस गलेश्वरको जलबराह कुण्डमा चर्को खडेरी र भीषण वर्षाको हुँदा पनि पानीको सतहमा घटबढ हुँदैन । तस्बिरः रासस