यसरी पुगे लोकमान सर्वोच्च अदालतमा
अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार मुद्धाको पेशी बुझ्न सर्वोच्च अदालत पुगेका छन् । औपचारिक पोसाक बिना अदालतमा उपस्थित भएका कार्कीको सामाजिक सञ्जालमा आलोचना भएको छ । तस्बिरः कालिका खड्का, रासस