बैठकबाट बाहिरिदै प्रधानमन्त्री प्रचण्डलगायत सांसद्
व्यवस्थापिका–संसद्को बुधबार बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले आ–आफ्नो स्थानबाट उठेर अवरोध गरेका छन्। संविधान संशोधनको प्रस्तावप्रति विरोध जनाएपछि बैठक स्थगित भयो । बैठक स्थगित भएपछि संसद् बैठकबाट बाहिरिदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सांसद । तस्बिरः प्रदीपराज वन्त, रासस