स्कुल जाने समय
कमवानपुरको काँकडा ८ दाराङबाट काठे पुल तरेर स्कुल जाँदै चेपाङ बालबालिका । बालबालिकालाई स्कुल पुग्न घण्टौ हिड्नु पर्छ । स्कुल टाढा भएकाले अधिकांश बालबालिकाले बीचमै पढाइ छोड्ने गरेका छन् । तस्बिरः कृष्ण सारु मगर