विरोध प्रदर्शनमा बाबुराम भट्टराई
चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत डा गोविन्द केसीको सर्मथनमा शनिबार बानेश्वरमा गरिएको विरोध प्रदर्शनमा बोल्दै नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई । तस्बिरः रासस