फास्ट ट्रयाक बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौंः फास्ट ट्रयाक एयरपोर्ट निर्माण संघर्ष समन्वय कमिति काठमाडौंले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा सरकारको ध्यान नपुगेको भन्दै ध्यानाकर्षण गरएको छ ।
समितिले फास्ट ट्रयाक नेपालकै लगानीमा बन्नुपर्ने र विकासको गति ढिला भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।