पर्यटकको बस्ती
ताप्लेजुङको सानोफेदीमा क्याम्प बनाएर बसेका पर्यटक । पूर्वको चर्चित तीर्थस्थल मानिने पाथिभरा डाँडा र कञ्चनजंगा हिमाल अवलोकनका लागि यस वर्ष पर्यटकको संख्या वृद्धि भएको छ । स्थानीय व्यपारीले पर्यटकलाई सितबाट बचाउन चित्राले छाएर अस्थायी गोठ बनाई दिएका छन् । तस्बिरः छेटु शेर्पा