गर्भवति महिलाको मृत्युपछि तनाव
चितवनः उपचारको क्रममा गर्भवति महिलाको मृत्यु भएको छ । गर्भवति सुनिता गुरुङको मृत्यु भएको हो । गुरुङको मृत्युपछि चितवन मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण गर्भवति महिलाको मृत्यु भएको बताएका छन् । आफन्तले अस्पताल तोडफोड गरेका छन् ।