मुक्तिनाथको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौः मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । ‘आजको आवश्यकता, विद्यार्थीमा वित्तीय साक्षरता’ भन्ने अभियानका साथ बैंकले एक सय ११ औं वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

गोगन माध्यामिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ६९ जना विद्यार्थी, सात जना शिक्षक र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको सहभागितामा शुक्रबार उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उनले हरेक पेसा र क्षेत्रका व्यक्तिलाई वित्तीय साक्षरता आवश्यक रहेको र देशको समृद्धिका लागि वित्तीय साक्षरता अझै आवश्यक रहेको बताए । कार्यक्रममा सिवाकोटीले बचत, बिमा, कर्जा, जोखिम व्यवस्थापन, नोटको जतन, स्वदेशमै उद्यमशीलताको विकास र नेपाल राष्ट्र बैंकको भूमिकाबारे विद्यार्थीलाई जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.