सुरक्षा चुनाैती
व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलले विरोध कार्यक्रम गर्दै गर्दा सुरक्षामा खटिएका प्रहरी । मंगलबार दिउँसो एमालेले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । तस्बिरः सरोज बैजु ।