सुरक्षा चुनाैती
![सुरक्षा चुनाैती](https://annapurnapost.prixacdn.net/media/albums/new_baneshwor-585949f9a9c374.82291414_4vW6MO2sVA.jpg)
व्यवस्थापिका संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलले विरोध कार्यक्रम गर्दै गर्दा सुरक्षामा खटिएका प्रहरी । मंगलबार दिउँसो एमालेले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । तस्बिरः सरोज बैजु ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)