एपेक्स स्टोर ट्रिपल अफरका साथमा

 एपेक्स स्टोर ट्रिपल अफरका साथमा

काठमाडौः एपेक्स डिजिटलले नेपालमा देशभरि पहिलोपटक एपेक्स डिजिटल स्मार्ट स्टोर सञ्चालनमा ल्याएको छ । विश्वास छरी नेपालभरि मूल नाराका साथ स्टोरले मैत्रीपूर्ण वातावरण र नयाँ प्रविधि साथ आफ्ना ग्राहकलाई सेवा दिने योजना बनाएको छ ।

उक्त स्टोरले नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकमाझ निकै उत्साहित सन्देश अभियान ‘ट्रिपल अफर’ लिएर आएको छ । ब्रान्ड म्यानेजर प्रकाश सुवेदीका अनुसार उक्त योजनामा ग्राहकले एक सेट स्मार्ट फोन खरिद गर्दा तीनवटा उपहार प्राप्त गर्न सक्नेछन् ।

‘स्योर सट’ उपहार, बम्पर उपहारअन्तर्गत ५० प्रतिशतसम्मको छूटका साथै जुपिटर स्कुटरको हकदार हुने सुवेदीले बताए । उनका अनुसार एपेक्स डिजिटलको स्टोर काठमाडौंको न्युरोड, भक्तपुरको ठिमी, पोखराको चिप्लेढुंगा, धरानको महेन्द्रपथ, दमकको फर्निचर लाइन, नारायणघाटको सहिदचोक र दाङको घोराहीमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.