राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा निर्वाचन आयोगले आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक प्रतिवेदन बुधबार प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव । तस्बिरः प्रदीपराज वन्त, रासस