टाटा टियागोलाई अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौंः टाडा टियागो अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।
डायनामिक स्पोर्टी ह्याचब्याक कार टाटा टियागोले वर्षकै सर्वोत्कृष्ट ह्याचब्याक पुरस्कार पाएको हो । विभिन्न विधामा पुरस्कृत भएको टाटा टियागो कम्प्याक्ट कार अफ द इयर, बेस्ट ह्याचब्याक अफ द इयर र एनडी टिभी कार एण्ड बाइक अवार्ड २०१७ मा ‘इन्ट्री ह्याचब्याक अफ द इय’ अवार्डबाट पुरस्कृत भएको हो ।
अवार्ड वितरण कार्यक्रममा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग जायदुमय भएको भन्दै चर्चा भएको छ ।
अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ ।
आकर्षक बडी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषतासहित विश्वासिलो चुस्त एवम् साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्छ ।