हाम्रा लागि सधैँ टोपी दिवस
गोरखा सदरमुकामको दरबारमार्गस्थित गोरक्षनाथ वैदिक गुरुकुल बिद्यालयमा पढ्दै आएका विद्यार्थी । यहाँ बोर्डिङको पढाइ छाडेर बिद्यार्थी संस्कृत पढ्न गुरुकुलमा भर्ना भएका छन् । आज अर्थात् वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा केहीवर्षयता नेपालमा टोपी दिवस मनाइदै आएको छ । यी विद्यार्थी भने प्रत्येक दिन टोपी लगाएरै गुरुकुलमा अध्ययन गर्ने गर्दछन् । तस्बिरः रासस