ओलीको आक्रोश
सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध नौ दलले शुक्रबार काठमाडौंमा संयुक्तरुपमा गरेको वृहत् जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । सभामा एमालेसहितका विपक्षी दलका नेताले सम्बोधन गरेका थिए तस्बिरः अशोक दुलाल